इमिग्रेसन कडाई बारे आवाज उठाउंदै स्कटल्याण्डका करी व्यवसायी

लण्डन । बेलायतमा पछिल्लो समय इमिग्रेसनमा गरिएको चरम कडाईले प्रताडित बनेका स्कटल्याण्डका इण्डियन तथा नेपाली रेष्टुरेन्ट व्यवसायीहरुले समस्या समाधानको लागि सामुहिक पहल गर्ने भएका छन् । स्कटल्याण्डका करी रेष्टुरेन्ट व्यवसायीहरुले स्थानीय सांसद, स्थानीय सरकारका प्रतिनिधी लगायतका बेलायती अधिकारीलाई बोलाएरै इमिग्रेसनका कारण व्यवसायले भोगिरहेका समस्याबारे अवगत गराउने जमर्को गरेका छन् । स्कटल्याण्डका सफल रेष्टुरेन्ट व्यवसायी काशिराम … Continue reading इमिग्रेसन कडाई बारे आवाज उठाउंदै स्कटल्याण्डका करी व्यवसायी